arrow

निर्देशक प्रसन्नको पूर्व पत्नी सिम्पलले गरिन विवाह

उनले बेलायतमा बस्दै आएका नदिनसँग प्रेम विवाह गरेकी हुन् ।

logo
प्रकाशित २०७२ माघ ३ आइतबार
Simple.jpg.jpeg
काठमाडौं । चर्चित म्युजिक भिडियो निर्देशक प्रशन्न पौडेलसँग वैवाहिक सम्बन्ध टुटाएर एक्लो जीवन बिताईरहेकी मोडल सिम्पल खनालले दोस्रो विवाह गरेकी छन् । उनले बेलायतमा बस्दै आएका नदिनसँग प्रेम विवाह गरेकी हुन् ।

उनीहरुले गत सातामात्र इन्गेजमेन्ट गरेका थिए । राजधानीको पाँचतारे होटल हायात परिवार र आफन्तहरुको उपस्थितीमा सिम्पलले नदिनलाई जीवनसाथी बनाएकी हुन् ।

म्युजिक भिडियो र मोडलि मोडलिङमा सक्रिय सिम्पलले अर्की मोडल नम्रता सापकोटासँग मिलेर बुटिक खोलेकी थिईन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ