arrow

कालिकोटमा काँग्रेसबाट तरुण दलका महासचिव शाही भिड्दै

logo
प्रकाशित २०७६ भदौ २८ शनिबार

कालिकोट। नेपाली काँग्रेसले कालिकोटमा तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीलाई प्रतिनिधि सभाको उमेद्वार बनाएको छ। काँग्रेसका  यूवा नेता शाही यूवाहरुमाझ लोकप्रिय छन्। 

कालिकोटको विकास निर्माणको खाका बनाएर हिडेका शाहीले कालिकोटलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने अवधारणा पनि राखेका छन्

प्रतिनिधि सभामा शाही टिकट पाएसँगै प्रदेश सभामा कालीकोट क बाट टेकराज शाहीले उमेद्वारी दिदैछन्। 
प्रदेश सभामा कालीकोट खबाट भने काली बहादुर सहकारीले काँग्रेसको टिकट पाएका छन्। 

कर्णालीको प्रवेशद्धारको रुपमा रहेको कालिकोटमा काँग्रेसको प्रतिष्पर्धा वाम गठवन्धनका माओवादी उमेद्वारसँग हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ