arrow

रोनाल्डो बने पिता 

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
ronaldo6.jpg

काठमाडौं । फिफा वर्ष खेलाडी क्रिष्चियानो रोनाल्डो पिता बनेका छन् । उनकी प्रेमिका जर्जिना रोड्रिग्वेजले छोरी पाएसंगै रोनाल्डोले अस्पतालमा पुगेर फोटो पोष्ट गर्न भ्याएका छन् । 

पोर्चुगलका खेलाडी एवं रियाल मड्रिडका गोल मेसिन रोनाल्डोले चौथो बच्चाको स्वागतमा खुशीयाली नै मनाएका छन् । 

रोनाल्डोले बच्चाको नाम एलाना मार्तिना राखेका छन् । 

Ronaldo is now celebrating the birth of his fourth child (pictured here, his two twins, Cristiano Ronaldo Jr and his girlfriend Georgina) 

In June, Ronaldo has  posted a heartwarming photograph of his new twins after they were born via a surrogate mother

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ