arrow

भ्रमको राजनीति गर्नेलाई किन भोट दिने ? चन्द्र के.सी.

logo
रमेश वि.क.,
प्रकाशित २०७४ मंसिर ४ सोमबार
chandra.jpg

गल्मी। गुल्मी निर्वाचन क्षेत्र नं. २ नेपाली काँग्रेसका नेता तथा पूर्व जिविस सभापति र नेपाली काँग्रेसका पूर्व पार्टी सभापति समेत रहेका प्रतिनिधि सभाका उम्मेदवार चन्द्र के.सी. चुनाव पचार प्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त रहेका छन्।

कार्यक्रममा उम्मेदवार के.सी.ले  नेपाली काँग्रेसले मात्र विकासका एजेण्डालाई अगाडी बढाउँने तर कम्युनिष्टहरुले विकास एजेण्डालाई मैले गरेको भन्दै हिड्ने गरेको बताए।

अहिलेको चुनावमा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराएमा मात्र नेपाली जनताका हक अधिकारहरु सुरक्षित हुने बताउदै  के.सी.ले भने नेपाली काँग्रेसको पक्षमा यो चुनाव भयो भने मात्र यो देशमा लोकतन्त्र भन्ने हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ