arrow

त्रिविको विज्ञापनविरुद्ध विद्यार्थी आन्दोलनमा

logo
प्रकाशित २०७२ माघ ८ शुक्रबार
त्रिवि.jpg.jpeg
काठमाडौं। नयाँ शक्ति निर्माणका लागि विद्यार्थी अभियानले त्रिविले उपप्राध्यापकका लािग खोलेको विज्ञापनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।  
 
विहिबार आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक ओमकुमारी पौडेलले विश्वविद्यालयले पर्याप्त गृहकार्य नगरी करारमा रहेका आफ्ना निकटका शिक्षक तथा कर्मचारीलाई स्वतः स्थायी गर्न विज्ञापन ल्याएको भन्दै सो प्रक्रियालाई अविलम्ब सच्याएर खुला प्रतिस्पर्धाबाट परीक्षा लिनका लागि नयाँ विज्ञापन गर्न माग गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ