काठमाडौँ। विवादास्पद कलाकार तर्सना बुढाथोकी आफ्ना अनेक हर्कतका कारण चर्चामा आस्पदइरहन्छिन। कतिपय सन्दर्भमा चर्चामा आउनकै लागि पनि उनी विवादास्पद हर्कतमा लागेको देखिन्छ। आफ्नो शरीरलाई नङग्याउन र नङग्याएको शरीरलाई आफैले सार्वजनिक गर्न माहिर तिर्सनाले हालै केहि नग्न तस्विर र भिडियो इन्स्टाग्राममा राखेकी छिन। उनले ति तस्विरलाई उनको आफ्नो वेभसाइटमा पनि राखेकी छिन। आफ्ना नग्न र अर्धनग्न तस्विरहरुलाई सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरेकी उनले अन्य बेलामा पनि यि सञ्जालहरुको भरपुर प्रयोग गर्दै आएकी छिन।
कहिले राष्ट्रवादी देखाउन शरीरमा राष्ट्रिय झण्डा पोत्ने तिर्सनाले यो पटक भने हेल्थ कल्वमा आफूलाई नग्न पारेकी हुन्। हेल्थ कल्वमा आूलाई नग्न बनाएको तस्विर र भिडियोलाई उनले उनको वेभसाइट र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी हुन।
उनले तस्विरहरु सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा पनि निकै आलोचना खेपेकी छिन।