arrow

काठमाडौंमै पैसा बाड्ने एमाले उम्मेदवार राईलाई लखेटे कांग्रेस कार्यकर्ताले

logo
प्रकाशित २०७४ मंसिर २० बुधबार
krishnabahadur.jpg

काठमाडौं । निर्वाचन आचारसंहिता बिपरित गतिविधिमा संलग्न भएको भन्दै काठमाडौ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्ण बहादुर राईलाई कांग्रेस कार्यकर्ताले लखेटेका छन् ।  मौन अबधिमा समेत आचार संहिता विपरित काम गरेको भन्दै कांग्रेस कार्यकर्ताले राईलाई लखेटेका हुन् ।

बुधवार साझ आचार संहिता विरोधी गतिविधीमा संलग्न भएको भन्दै राईलाई गणतन्त्र चोकबाट कांग्रेस कार्यकर्ताले खेदाएका हुन् । काठमाडौं निर्वाचन क्षेत्र  नं ३ बैद्ध ६ स्थित सरस्वती नगरमा एमालेका उम्मेदवार कृष्ण बहादुर राईले स्थानीयलाई प्रलोभनमा पार्न पैसाको अफर गरेको खबर पाएपछि  कांग्रेस कार्यकर्ता सो स्थान पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ