arrow

आचारसंहिता विपरित बाम गठबन्धनका कार्यकर्ता ओसारिँदै

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
matarada_osardai.jpg

कञ्चनपुर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भइरहँदा कञ्चनपुरमा आचारसंहिता तोडिएको खवर छ । 

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को पुनर्वासस्थित राष्ट्रिय मावि मतदान केन्द्रमा आचार संहिता उल्लंघन गर्दै बाम गठबन्धनका कार्यकर्ताले धमाधम मोटरसाइकलमा मतदाता ओसारिरहेका हुन् । 

यसबारेमा निर्वाचन अधिकृतले कुनै प्रतिक्रिया जनाएका छैनन् । 

निर्वाचन आयोगले यसरी मतदाता ओसार्न नपाउने जनाए पनि बाम गठबन्धनका कार्यकर्ताले खुलेआम उल्लंघन गरेका हुन् । 

मतदान भने शान्तिपूर्ण भइरहेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ