arrow

कानुनमन्त्री थापाले गरे मतदान, भन्छन् –मेरो जित सुनिश्चित

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
yagya-bahadur-thapa.jpg

कास्की । कानुन मन्त्री तथा कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार यज्ञवहादुर थापाले मतदान गरेका छन् । 

उनले पोले २६ को विजयपुरबाट मतदान गरेका हुन् ।

मतदान पछि उनले आफ्नो जित सुनिश्चित भएको प्रतिक्रिया दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ