arrow

प्रदीप गिरीले लहानमा गरे मतदान 

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
pradeep_giri_matadan.jpg

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ को दोस्रो चरणमा भएको निर्वाचनमा सिराहा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप गिरीले मतदान गरेका छन् । 

विहान ११ बजेर १३ मिनेट जाँदा नेता गिरीले लहान  नगरपालिका १४ बस्तीपुर उच्च माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । यो उनको आफ्नै मतदान क्षेत्र हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ