arrow

हृदयराम थानीले गरे बीरेन्द्रनगरमा मतदान 

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
ridayaram_thani.jpg

काठमाडौं । पूर्व सहकारी तथा गरिबीनिवारण मन्त्री तथा सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार हृदयराम थानीले मतदान गरेका छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको दोस्रो चरणको निर्वाचन अन्तर्गत् उनले ८ बजेतिर मतदान गरेका हुन् । 

उनले वीरेन्द्रनगर नगरपालिका १ बाङ्गेसिमल स्थित सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ