arrow

विश्वप्रकाश शर्माले गरे मतदान

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
bishwaprakash1.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका युवा नेता तथा  झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले मतदान गरेका छन् ।

 शर्माले धुलाबारीको खुट्टीडांगी स्थित श्री कवि शिरोमणि मा.वि. मेचीनगर ९ बाट आफ्नो मत दान गरेका हुन् । उनका प्रतिस्पर्धी माओवदि केन्द्रका नेता सुरेन्द्र कार्की रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ