arrow

राष्ट्रकवि घिमिरेद्वारा मतदान

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
madhab-ghimire.jpg

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गरेका छन् । राष्ट्रकवि घिमिरेले बिहिवार बिहान १२:१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गरेका हुन् ।  

राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ