arrow

सिन्धुपाल्चोकमा अग्नी सापकोटा मोहन बस्नेत भन्दा दोब्बर मतले अगाडि  

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
agni sapkota.jpg.jpeg

काठमाडौं । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ मा प्रारम्भिक मत परिणाम आएको छ । पूर्व मन्त्री अग्नी सापकोटा र वर्तमान सञ्चारमन्त्री मोहन बस्नेतबीच भएको कडा प्रतिस्पर्धामा अहिले सापकोटा दोब्बर भन्दा बढी मतले अगाडि देखिएकाछन् । 

बिहीबारदेखि सुरु भएको मतगणनामा सिन्धुपाल्चोक क्षेत्र नं १ मा माओवादीका अग्नि सापकोटाको ७ सय ३५ मत आउँदा काँग्रेसका मोहन बस्नेतको ३ सय ३५ मत आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ