arrow

रसुवामा काँग्रेसका उम्मेदवार झण्डै ३ सय मतले अगाडि

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
Rasuwa_District.png

काठमाडौं । नेपाली काँग्रसले रसुवाको प्रतिनिधि सभा सदस्य तर्फ एमालेका उम्मेदवारलाई ३ सय मतले पछि पारेका छन् । बिहीबारदेखि सुरु भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार काँग्रेसका मोहन आचार्य अगाडि देखिएका हुन् । 

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार एमालेका उम्मेदवार जनार्दन ढकालको ४ सय ४८ मत आउँदा नेपाली काँग्रेसको ७ सय २मत आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ