arrow

गोरखा १ मा माओवादी अगाडि, मतान्तर २१

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
Maoist-750-1-750.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत् पहिलो चरणमा भएको गोरखा क्षेत्र नं २ मा भएको निर्वाचन मत अपडेटमा नेपाली काँग्रेस भन्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार २१ मतले अगाडि देखिएका छन् । 

कूल ८ सय मत गन्दासम्म माओवादीका उम्मेदवार हरि अधिकारीको ३ सय ५१ मत आउँदा काँग्रेसका चीनकाजी श्रेष्ठको ३ सय ३० मत मात्रै आएको छ । तेस्रो हुने मसालको १९ मत आएको निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ