- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तुलसीपुर । दाङ तुलसीपुरस्थित अरनिको मैदान मतदान केन्द्रमा मत पेटिका संकलन गर्ने क्रममा गोली चलेको छ ।
नचिनेका दुई व्यक्ति मतपेटिका संकलन केन्द्रमा छिरेपछि दुई राउन्ड हवाई फायर गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले वताए ।
मतपेटिका संकलन केन्द्रभित्र छिरेका ती युवा पक्राउ परेका छन् । एमाले भ्रातृसंगठन युवा संघका लिला विक र घनश्याम नेपाली पक्राउ परेकाे प्रहरीले जानकारी दिएकाे छ । केहीबेर भएको तनाव भन साम्य भएको छ ।