ललितपुर ३मा काण्डः मतगणना १२००० गणना तर जानकारी आएन, काँग्रेस अगाडि
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
796
Shares
ललितपुर। प्रतिनिधी सभा ललितपुर क्षेत्र नं ३ को १२ हजार मत गणना भइसके पनि त्यसको विवरण सार्वजनिक गरिएको छैन ।
तीव्र गतिमा मतगणना भए पनि यसको जानकारी भने पुरानै दिइएको छ ।
पुरानो प्रारम्भिक नतिजामा नेपाली कांग्रेसले अग्रता लिएको छ।
कांग्रेसका मदन अमात्य ११६७ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् भने माओवादी केन्द्रकी उम्मेद्वार पम्फा भुषाल ७१५ मतका साथ दोस्रो स्थानमा रहेकी छिन्।