arrow

भक्तपुरको बिना तारबार नै मतगणना, कति ढुक्क ? 

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
bhaktapur.png

भक्तपुर । भक्तपुरको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना बिना तारबार खुल्ला रुपमा हुने भएको छ । 

सर्वदलीय बैठकले तारबार बार्नुपर्ने जरुरी नभएको निष्कर्ष निकाल्दै मतगणना गर्ने तयारी गरेको हो । 

सीसीटीभी भने राखिएको छ । 

यसअघिको स्थानीय तहको मतगणना पनि बिना तारबार गरिएकाले यसपटक पनि सुरक्षा निकाय ढुक्क भएको हो । 

यद्यपि शुक्रबार बिहानै मतगणना थाल्ने भनिए पनि अहिलेसम्म मतगणना भने हुन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ