arrow

रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि, कसको कति मत ?

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
Rasuwa_District.png

रसुवा । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा मतगणना जारी रहेको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार अहिलेसम्मको मतगणना परिणाम लोकतान्त्रिक गठबन्धनका नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यले ४ हजार ७७२ मत ल्याएका छन् । 

कम्युनिष्ट गठबन्धनका नेकपा एमाले उम्मेदवार जनार्दन ढकालले ३ हजार ३३२ मत प्राप्त गरका छन् ।  

यसैगरी, प्रदेश क मा नेकाका उम्मेदवार प्रभात लामाले तीन हजार ६०९ र कम्युनिष्ट गठबन्धनका एमाले उम्मेदवार कर्णेल तामाङले तीन हजार १९ मत प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ