arrow

बाजुरामा काँग्रेस अगाडि एमाले पछिपछि

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
bajura-district.png

बाजुरा । बाजुराको प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसले अग्रता लिएको छ । 

नेपाली काँग्रेसका उम्मेदवार कविराज पण्डितको ८७४१ मत रहेको छ भने एमालेका लालबहादुर थापाको ८५६९ मत रहेको छ । 

प्रदेशसभातर्फ भने कम्युनिष्ट गठबन्धन अगाडि छ । प्रदेश सभा मा एमालेका बलदेव रेग्मीको ७४४२ मत रहेको छ भने काँग्रेसका जनक गिरीको ६३७८ मत छ । 

त्यसैगरी प्रदेश सभा ख मा कम्युनिष्ट गठबन्धन (एमाले) का प्रकाश शाहको ९११९ मत छ भने काँग्रेसका पदम शाहीको ६५८४ मत रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ