arrow

सुरुवाती रुझानमा गगनभन्दा राजन २ सय मतले अगाडि 

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
gagan-rajan.png

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभा तर्फ राजन भट्टराईको सुरुवाती अग्रता देखिएको छ । पहिलो प्रारम्भिक मत परिणाम अनुसार काँग्रेसका थापाको १ हजार ४१ मत आउँदा एमालेका भट्टराईको १२ सय ३९ मत आएको छ । 

धेरै समय अघिदेखि चर्चाको विषय बनेको यो क्षेत्रमा १२ बजेदेखि मात्रै मत गणना सुरु भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ