arrow

गुल्मी १ मा प्रदिप ज्ञवालीको अग्रता, चन्द्र भण्डारी पछ्याउँदै

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
chandra-pradip.png

काठमाडौं । गुल्मी क्षेत्र नं. १ मा बाम गठबन्धनबाट एमालेका उम्मेदवार प्रदिप ज्ञवालीले प्रारम्भिक अग्रता कायम गरेका छन् ।

उनले ६ सय ६४  मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार चन्द्र भण्डारीले ५ सय ५४ मत ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ