arrow

रसुवाबाट काँग्रेस कार्यकर्तालाई सुखद खबर आयो, प्रभात लामा विजयी

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
prabhat_lama.JPG

रसुवा । रसुवाबाट काँग्रेसका लागि सुखद खबर आएको छ । रसुवाबाट प्रदेशसभा (क)मा काँग्रेस उम्मेदवार प्रभात लामा विजयी भएपछि काँग्रेस कार्यकर्ताका लागि सुखद खबर आएको छ ।

लामा ६ हजार ९ सय ७६ मत ल्याई विजयी भएका हुन् । एमालेका कर्न्याल लामाले ५ हजार एक सय ५२ मत प्राप्त गरे । प्रतिनिधिसभामा पनि रसुवामा काँग्रेस अगाडि छ । रसुवाको प्रदेश (ख)मा नयाँ शक्तिले अग्रता लिइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ