arrow

बाँके २ मा संघीय समाजवादी फोरम अघि, राप्रपा पछिपछि

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
samajbadi.JPG

काठमाडौं । बाँके प्रतिनिधि सभा २ मा संघीय समाजवादी फोरमले सुरुवाती अग्रता लिएको छ । २ हजार १ सय ९ मतको परिणाम बाहिर आउँदा संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राईले ७ सय ९९ मत ल्याए ।

लोकतान्त्रिक गठबन्धनको राष्ट्रिय प्रजातन्त्र पार्टीका ओम प्रकाश आजादले ६ सय २८ मत ल्याउँदा वाम गठबन्धनका एमालेका उम्मेदवार पशुपति दयाल मिश्रले ४ सय ३८ मत ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ