arrow

हुम्ला प्रदेश 'ख' मा काँग्रेसका शाही विजयी

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार

हुम्ला । हुम्लाको प्रदेशसभा 'ख' मा नेपाली काँग्रेसका जीवनबहादुर शाही चार हजार ५ सय १९ मत ल्याइ विजयी भएका छन् ।  

उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका विजय भण्डारीले तीन हजार ९९३ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ