arrow

सप्तरी ३ मा काँग्रेसको अग्रता

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार

राजविराज । प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ ।  राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भर्खरै सार्वजनिक गरिएको मत परिणामअनुसार कांग्रेसका दिनेशकुमार यादव एक हजार २५८ मत ल्याएर पहिलो स्थानमा छन् ।

 उनलाई पछ्याउँदै वाम गठबन्धनका ताराकान्त चौधरीले ८ सय ९ मत ल्याएका छन् ।  त्यस्तै राजपा–फोरम गठबन्धनका चन्द्रकान्त चौधरीले ५४० मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ