arrow

लय समाते प्रचण्डले 

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
prachanda_bikram1.jpg

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मतपरिणाममा सुरुवाती रुपमा पछाडि देखिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो मत अपडेटमा लय समातेका छन् । सुरुवाती समयमा दुई पटकसम्मको अपडेटमा पछाडि देखिएका प्रचण्डको पाँचौं अपडेटसम्ममा लयमा फर्किएका हुन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार चितवन ३ मा अध्यक्ष प्रचण्डको २ हजार ४७ मत आएको छ । त्यस्तै, उनका निकटतम प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेले १३ सय १२ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ