arrow

एमाले सचिव योगेश भट्टराई ताप्लेजुङबाट बिजयी

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
yogesh1.jpg

काठमाडौं। काठमाडौंबाट दुई पटक पराजित भईसकेका नेकपा एमालेका सचिव योगेश भट्ट्राई ताप्लेजुङबाट बिजयी भएका छन्। ताप्लेजुङबाट २९ हजार ४ सय ७९ मत प्राप्त गर्दै भट्टराई बिजयी भएका हुन्। 

उनका निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका केशवप्रसाद दहालले १६ हजार ८ सय ८८ मत प्राप्त गरेका थिए। भट्ट्राई पहिलो पटक संसदका रुपमा चुनिएका हुन्। नेकपा एमालेमा नयाँ पुस्ताका प्रखर वक्ताका रुपमा चिनिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ