arrow

काठमाडौं तीनमा एमालेका राई बिजयी

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
cpnuml.jpeg

काठमाडौं। नेकपा एमालेका उम्मेद्वार कृष्णबहादुर राई काठमाडौं क्षेत्र नंबर तीन बाट बिजयी भएका छन्। उनले नेपाली कांग्रेसकी अम्बिका बस्नेतलाई पराजित गरेका हुन्। 

एमालेका राईले १९ हजार १ सय ६९ मत प्राप्त गरि बिजय भएका हुन्। बस्नेतले १४ हजार ८ सय ८४ मत प्राप्त गरेकी हुन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ