काठमाडौं-८बाट कांग्रेसका नविन्द्रराज जोशी पराजित, श्रेष्ठ बिजयी
प्रकाशित २०७४ मंसिर २३ शनिबार
110
Shares
काठमाडौं। नेपाली कांग्रेसका नेता नविन्द्र राज जोशी नेकपा एमालेका जीवनराम श्रेष्ठसँग ३५४ मतान्तरले पराजित भएका छन्।
कांग्रेशका जोशीले १२ हजार ९ सय ५३ मत पाउँदा एमालेका श्रेष्ठले १३ हजार ३सय ७ मत पाएका थिए। जोशी कांग्रेसका आसलाग्दा नेताका रुपमा रहेका थिए। कां्गरेसले उनको जितको आंकलन गरेको थियो।