arrow

समानुपातिक तर्फ काँग्रेसलाई सुरुवाती अग्रता

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
congress-flag.jpg

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तर्फ समानुपातिक निर्वाचनको मत गणना सुरु भएको छ । बिहीबार दोस्रो चरणको पनर्वाचन सम्पन्न भईसकेपछि आयोगले दुबै चरणको संयुक्त रुपमा मतगणना सुरु गरेको हो । 

आयोगले सार्वजनिक गरेको पहिलो मत परिणाम अनुसार नेपाली काँग्रेसले सुरुवाती अग्रता हाँसिल गरेको छ । पछिल्लो प्राप्त विवरण अनुसार नेपाली काँग्रेसको ५ हजार १ सय ६३ मत आएको छ । समानुपातिक तर्फ दोस्रो स्थानमा एमाले छ भने तेस्रो स्थानमा माओवादी रहेको छ । 

शनिबार दिउँसो १ बजेसम्मको मतगणना अनुसार कांग्रेसले ५१६३, एमालेले ४६१३ र माओवादी केन्द्रले १४३४ मत पाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ