arrow

पोखरा २ मा रविन्द्र अधिकारीको शानदार जीत 

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
rabindra-adhikari.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत् कास्की जिल्लाको क्षेत्र नं २ बाट नेकपा एमालेका नेता रविन्द्र अधिकारी विजयी भएका छन् । एमालेका युवा नेता अधिकारी ८ हजार ५ सय ४६ मतान्तर काँग्रेसका उम्मेदवारलाई हराउँदै विजयी भएका हुन् । 

अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज चालिसेले १८ हजार ६६१ मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ