arrow

कास्की २ (ख) मा काँग्रेसका थापा विजयी

logo
सरिता पंगिनी,
प्रकाशित २०७४ मंसिर २३ शनिबार
bindu_thapa.jpg

पोखरा । कास्की क्षेत्र नं २ (ख) मा नेपाली काँग्रेसका विन्दुकुमार थापा १० हजार ७२६ मत प्राप्त गरी विजयी भएका छन् । थापाले उनका प्रतिस्पर्धी बाम गठबन्धनका उम्मेदबार राजकाजी गुरुङ करणलाई ८ सय  २ मतान्तरले पराजित गरेका हुन् । 

उनका प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का राजकाजी गुरुङले नौ हजार ९२४ मत प्राप्त गरे। विजयी भएपछि पत्रकारसँग कुरा गर्दै थापाले पोखरा सम्भावना नै सम्भावनाले उपयुक्त ठाउँ भएको उल्लेख गर्दै यसलाई विकासको मार्गमा अघि बढाउने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ