arrow

राजपाका चन्द्रकान्त बने प्रतिनिधि सभा सांसद्, दिनेशलाई पुगेन ३ हजार मत  

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
saptari-district.png

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत् सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय जनता पार्टीका उम्मेदवार चन्द्रकान्त चौधरी विजयी भएका छन् । प्रतिनिधि सभाको सांसद् बनेका उनले २२ हजार ५ सय ८४ मत पाए । 

उनले नेपाली काँग्रेसका उम्मेदवार दिनेश कुमार यादवलाई पराजीत गरेका हुन् । यादवले १९ हजार ४ सय १ मत पाए । तेस्रो बनेका नेकपा एमालेका उम्मेदवार ताराकान्त चौधरीले ११ हजार १ सय ८८ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ