arrow

धनुषामा काँग्रेसको खडेरी पुरे यादवले

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
dhanusha-final.png

जनकपुरधाम । प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ३ क बाट नेपाली काँगे्रसका उम्मेदवार रामसरोज यादव विजयी भएका छन् । 

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उनी १५ हजार ६८५ मत प्राप्त गरी विजयी भएका हुन् ।  

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार कवीन्द्रनाथ ठाकुरले १४ हजार ४७ मत प्राप्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ