arrow

तनहुँमा रामचन्द्र पौडेलको पराजय, २०४६ देखिको विजयी यात्रामा पूर्णविराम

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
paudel-ramchandra-news.jpeg

काठमाडौं ।  काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले हार व्यहोरेका छन् । पौडेल तनहुँ १ बाट एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’सँग पराजित भएका हुन् ।

योसँगै खि यही क्षेत्रबाट निरन्तर जित्दै आएका पौडेलको विजयी यात्रामा पूर्णविराम लागेको छ । पौडेललाई झन्डै सात हजार मत अन्तरले पराजित भए ।

किसान ३४ हजार ४९२ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। पौडेलले २७ हजार ६९० मत पाए । पौडेलले काँग्रेस बहुमत ल्याउने र आफु प्रधानमन्त्री बन्ने मनस्थिति बनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ