arrow

सप्तरी–४ को नतिजा काँग्रेसको पोल्टामा, प्रतिनिधि सभामा आए तेजुलाल

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
Tejulal-Chaudhry.jpg

राजविराज । सप्तरी क्षेत्र नं ४ मा नेपाली काँग्रेसले विजय हाँसिल गरेको छ ।

प्रतिनिधि सभा तर्फ आइतबार राती आएको मतपरिणाम अनुसार नेपाली काँग्रेसका तेजुलाल चौधरी २४ हजार १ सय १३ मत ल्याएर प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले १४ हजार ८८६ मत प्राप्त गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ