arrow

डा नारायण खड्का जीतनजिक 

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
narayan-khadka.jpeg

उदयपुर । नेपाली काँग्रेसका नेता डा नारायण खड्का प्रतिनिधि सभा सदस्यमा विजय नजिक पुगेका छन् । 

खड्का उदयपुर क्षेत्र नं १ बाट विजय नजिक पुगेका हुन् । 

खड्काको २९,०९५ मत रहेको छ भने उनका निकटतम प्रतिस्पर्धी कम्युनिष्ट गठबन्धनकी एमाले उम्मेदवार मन्जु चौधरीको २८,८९० मत रहेको छ । 

डा खड्काले २०५ मतको अग्रता लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ