- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पर्सा । पर्सा क्षेत्र नं ४ को प्रतिनिधि सभामा राजपाका लक्षमणलाल कर्ण बिजयी भएका छन् ।
कर्णले २०,७३८ मत ल्याई बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्धि कांग्रेसका रमेश रिजालले १४,७०२ मत ल्याएका छन् ।
माओवादी केन्द्रकी उर्मिला अर्यालले ९,६१७ मत ल्याएकी छन् । निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न भने बांकी रहेको छ ।