arrow

डडेल्धुराको समानुपातिकमा एमाले र माओवादीको जोड्दा पनि काँग्रेसको वढी

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार

काठमाडौं । मंसिर २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदश्य निर्वाचनमा डडेल्धुरा जिल्लाको समानुपातिक निर्वाचनको मत परिणाम घोषणा भएको छ ।

सोमबार सम्पन्न मतगणनामा सबै भन्दा बढि नेपाली काँग्रेसको २५१४८  र दोश्रोमा नेकपा एमालेको १४१८० तथा तेस्रोमा नेकपा माओबादी केन्द्रको ७९५७ रहेको छ ।
 
यसै गरि रा.प्र.पा १९९, राष्ट्रिय जनता पार्टी १९, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) २६५, संघिय समाजवादी फोरम २३, एकल चिन्ह हसिया तारा लिएका ९९, राष्टिय जनमोर्चा ३०३, नेपाल मजदुर किसान पार्टी २४, राष्ट्रिय जनमुक्ति पार्टी १३, नेपाली जनता दल १२२, संघिय लोकतान्त्रिक राष्टिय मञ्च (थरुहट) ७, नयाँ शक्ति पार्टी नेपाल ४२, विवेकशिल साझा पार्टी ३६३ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ