arrow

शिक्षामन्त्री श्रेष्ठलार्इ हराउँदै अर्यालले जितिन् चुनाव 

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
syanja_district_map.png

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन तर्फ स्याङ्जा क्षेत्र नं २ मा भएको निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार पद्मा कुमारी अर्याल विजयी भएकी छिन् । मंगलबार राती सम्पन्न निर्वाचनको अन्तिम नतिजामा अर्यालले शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई भारी मतान्तरले पराजीत गराएकी हुन् र 

एमालेकी उम्मेदवार अर्यालको ३५ हजार १ सय ४२ मत आउँदा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका गोपाल मान श्रेष्ठको ३१ हजार २ सय ३६ मत आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ