world cup

काँग्रेस उम्मेदवार सुरजले बुझाए चुनाव खर्च 

प्रकाशित मिति : २०७४ पौष २६ बुधबार , ३,५८२ पटक हेरिएको

काठमाडौं । प्रदेश सभा निर्वाचनका उम्मेदवार नेपाली काँग्रेसका नेता सुरजचन्द्र लामिछानेले चुनाव खर्च बुझाएका छन् । 

काठमाडौ क्षेत्र १ प्रदेश ख का लामिछानेले निर्वाचन आयोगमा ९ लाख १६ हजार ८ सय ९२ रुपैयाँ ३० पैसा खर्च भएको विवरण बुझाएका हुन् । 

लामिछाने निर्वाचनमा १९ मतले पराजित भएका थिए । 

यस्तो छ खर्च विवरण–

सम्बन्धित समाचार

नयाँ