arrow

काँग्रेस उम्मेदवार सुरजले बुझाए चुनाव खर्च 

logo
प्रकाशित २०७४ पुष २६ बुधबार
suraj-chandra-lamichine.JPG

काठमाडौं । प्रदेश सभा निर्वाचनका उम्मेदवार नेपाली काँग्रेसका नेता सुरजचन्द्र लामिछानेले चुनाव खर्च बुझाएका छन् । 

काठमाडौ क्षेत्र १ प्रदेश ख का लामिछानेले निर्वाचन आयोगमा ९ लाख १६ हजार ८ सय ९२ रुपैयाँ ३० पैसा खर्च भएको विवरण बुझाएका हुन् । 

लामिछाने निर्वाचनमा १९ मतले पराजित भएका थिए । 

यस्तो छ खर्च विवरण–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ