arrow

मनाङमा अझै पनि पानी घट्टाको प्रयोग

logo
नवीन लामिछाने,
प्रकाशित २०७४ माघ १७ बुधबार
ghatta_Sindhupalchok.jpeg

मनाङ । देशमा ठुला ठुला परीवर्तन भएको छ । जताततै विकासले तिव्र गति लिएको अवस्थामा मनाङ वासीहरु अझै पानी घट्टामा कुटनि पिसानी गरेर जिवीकोपार्जन गर्न वाध्य छन् ।


विजुली वत्ति छ मोटर वाटो पुगेको छ तर दैनिक जिवनको लागि अति आवस्यक पर्ने एउटा कुटनी पिसनी मिल भने छैन ।  यस जिल्लामा धान खेति भने उत्पादन हुदैन ।

यस जिल्लाको मुख्य वाली फापर गहु करु र आलु हुन । उत्पादन भएका अन्नवालि लाई पिस्नको लागि खोलाको किनारमा पानी घट्टा वनाएर पिस्दै गुजारा चलाएका छन् । दिन भरी लगाएर घट्टामा पालो पर्खेर फापर गहुँ करु पिस्ने गरेको वडार गाउँकी मिनकासी गुरुङले वताइन् ।

प्रत्येक गाउँ पिच्छे एक एक वटा पानी घट्टा रहेको र पानी घट्टा कै सहेतामा गुजारा चलाएको चामे गाउँपालिकाकी खरीमाया गुरुङले वताईन् ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ