arrow

काँग्रेसबाट प्रतिनिधिसभा समानुपातिबाट सांसद बन्नेहरु, अन्तिम नामावली 

logo
प्रकाशित २०७४ फागुन ३ बिहिबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिटअनुसार उम्मेदवारको नामावली निर्वाचन आयोगमा पुनः बुधबार दुई जनाको नाम सच्याएर पठाएपछि अन्तिम टुंगो लागेको छ । 

४० जना सांसदहरुको नाम निर्वाचन आयोगमा सोमबार बुझाइए पनि निर्वाचन आयोगले नाम हेरफेर भएको भन्दै सच्याउन आग्रह गरेपछि पुनः नाम पठाएको थियो । 

कांग्रेसले स्याङ्जाका मोहनप्रसाद पाण्डे र सिन्धुलीकी दीपशिखा शर्माको नाम काटेर पिछडिएको क्षेत्रबाट रामबहादुर बिष्ट र रगंमती शाहीको नाम पठाएको थियो । 

काँग्रेसबाट समानुपातिकतर्फका सांसद निम्न लिखित छन् ।

खस–आर्य (पुरुष)
 बालकृष्ण खाँड
दिलेन्द्रप्रसाद बडू
 किशोरसिंह राठौर
सत्यनारायण खनाल
सूर्यबहादुर केसी

खस–आर्य (महिला)
 सुजाता कोइराला
 पुष्पा भुसाल
 डिला संग्रौला
 मीना पाण्डे
 उमा रेग्मी
 
आदिवासी–जनजाति (पुरुष)
 बहादुरसिंह लामा
कर्मा घले
उमेश श्रेष्ठ
 लालकाजी गुरुङ
 जिपछिरिङ लामा
 दिव्यमणी राजभण्डारी

आदिवासी–जनजाति (महिला)
 ज्ञानकुमारी छन्त्याल
 प्रमिला राई
 महेन्द्रकुमारी लिम्बू
हीरा गुरुङ
मीना सुब्बा

दलित
 मानबहादुर विश्वकर्मा
 मीन विश्वकर्मा
प्रकाश रसाइली

दलित (महिला)
 सुजाता परियार
 लक्ष्मी परियार
 विमला नेपाली

मधेसी
 विनोद चौधरी
 स्मृतिनारायण चौधरी
 नगेन्द्रकुमार राय

मधेसी (महिला)
 सीतादेवी यादव
 चित्रलेखा यादव
 मीनाक्षी झा

थारू
 पद्मनारायण चौधरी

थारु (महिला)
पार्वता डिसी चौधरी
 नमिताकुमारी चोधरी

मुस्लिम
 अतहर कमल मुसलमान

मुस्लिम महिला
सर्वत आरा खानम

पिछडिएको बर्ग पुरुष
रामबहादुर विष्ट

पिछडिएको वर्ग महिला 
रंगमति शाही 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ