काँग्रेसबाट प्रतिनिधिसभा समानुपातिबाट सांसद बन्नेहरु, अन्तिम नामावली
प्रकाशित २०७४ फागुन ३ बिहिबार
987
Shares
काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिटअनुसार उम्मेदवारको नामावली निर्वाचन आयोगमा पुनः बुधबार दुई जनाको नाम सच्याएर पठाएपछि अन्तिम टुंगो लागेको छ ।
४० जना सांसदहरुको नाम निर्वाचन आयोगमा सोमबार बुझाइए पनि निर्वाचन आयोगले नाम हेरफेर भएको भन्दै सच्याउन आग्रह गरेपछि पुनः नाम पठाएको थियो ।
कांग्रेसले स्याङ्जाका मोहनप्रसाद पाण्डे र सिन्धुलीकी दीपशिखा शर्माको नाम काटेर पिछडिएको क्षेत्रबाट रामबहादुर बिष्ट र रगंमती शाहीको नाम पठाएको थियो ।
काँग्रेसबाट समानुपातिकतर्फका सांसद निम्न लिखित छन् ।