arrow

प्रजातन्त्र दिवसका अवसरमा नेविसंघले गर्‍यो विरामीलाई फलफूल वितरण

logo
प्रकाशित २०७४ फागुन ७ सोमबार
parmeshwor-shah-lahan-hospital.jpg

सिराहा। ६८औ प्रजातन्त्र दिवसको अबसरमा नेविसंघले सिराहाको लहानस्थित रामकुमार उमाप्रसाद मेमोरियल अस्पतालका विरामीलाई फलफूल वितरण गरेको छ।

प्रजातन्त्र दिवसका अवसरमा नेविसंघले अस्पतालमा रहेका करिव सय बिरामीलाई फलफूल वितरण गरिएको केन्द्रीय सहमहामन्त्री प्रमेश्वर साहले बताए। 

फलफूल वितरण कार्यक्रममा नेविसंघ सिरहाका जिल्ला अध्यक्ष मो मुस्ताक, सचिब सन्जिब ठाकुर सहित नेविसंघका स्थानिय नेता कार्यकर्ताहरु सहभागि थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ