world cup

बिहानै हल्लायो काठमाडौं 

प्रकाशित मिति : २०७४ फाल्गुण ९ बुधबार , ५,९४६ पटक हेरिएको

काठमाडौँ । बुधबार बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ । 

बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रेक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । 

उनका अनुसार हालसम्म ४ रेक्टर स्केलभन्दा माथिका ४८९ परकम्प गएका छन् । 

नयाँ