arrow

रोकिएन जिदान र रोनाल्डोको बिजोग, पाँचौं हार

logo
प्रकाशित २०७४ फागुन १६ बुधबार
real-valencia1.jpg

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडको हारको श्रृंखला अझै जारी रहेको छ । डिफेन्डिङ च्याम्पियन रियालले जारी लिगमा पाँचौं हारको सामना गर्ने क्रममा मंगलबार राति स्पानियोलसंग १–० ले घुँडा टेक्यो । 

प्रशिक्षक जिनेजिन जिदान र कप्तान क्रिष्टियानो रोनाल्डोलाई झड्का दिने गरी भएको खेलमा रोनाल्डोलाई आराम दिइएको थियो । 

बराबरीतर्फ अगाडि बढेको खेलको इन्जुरी समयको तेस्रो मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै स्पानियोललाई जिताए । 

यो हारपछि रियाल मड्रिडले शिर्ष स्थानको बार्सिलोनालाई भेट्ने सम्भावना सकिएको छ । 

२५ खेलबाट ६५ अंकसहित बार्सिलोना शिर्ष स्थानमा छ । दोस्रो स्थानको एथलेटिको मड्रिडको ५८ अंक छ । 

तेस्रो स्थानको रियाल मड्रिडको ५१ अंक छ । 

चौथो स्थानको भ्यालेन्सियाको ४९ अंक छ । 
 

Gerard Moreno slides on his knees to celebrate after firing home the winner with a first-time effort into the bottom corner

Sergio Ramos shows his frustration as Espanyol players celebrate Moreno's stoppage-time winning goal on Tuesday nightEx-Watford boss and current Espanyol manager Quique Sanchez Flores shakes hands with Zinedine Zidane before the match

 

Isco advances in possession during a frustrating first half for Zidane's men as they struggled to break down the home side

 

Marcos Llorente, also given a rare chance to impress by Zidane, vies for the ball with Espanyol's Sergio Garcia in the first half 

Bale watches on helplessly as his close-range header is kept out comfortably by ex-Madrid goalkeeper Diego LopezBale shows his frustration by lying on the RCDE Stadium turf after watching his header being saved by his former team-mate

Moreno, whose first-half effort was disallowed for offside, fires an effort on Madrid's goal with Varane in close attendance



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ