arrow

रेलिगेशन क्षेत्रको लस पल्मससंग बार्सिलोना चुकेपछि 

logo
प्रकाशित २०७४ फागुन १८ शुक्रबार
barcelona7.jpg

काठमाडौं । रेलिगेशन क्षेत्रको लस पल्मससंग शिर्ष स्थानको बार्सिलोनाले स्पेनिस लिग फुटबलमा बराबरी खेलेको छ । लस पल्मसको मैदानमा बिहिबार राति भएको खेलमा बार्सिलोना १–१ गोलको बराबरी खेलेको हो । 

खेलको २१ औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । 

४८ औं मिनेटमा जोनाथन क्यालेरीले पेनाल्टीमा गोल गरेर लस पम्लसलाई बराबरीमा ल्याए । 

त्यसपछि बार्सिलोनाले गोल गर्न सकेन र पल्मसले बराबरीमा खेल रोक्न सफल भयो । 

यो बराबरीपछि पनि शिर्ष स्थानको बार्सिलोनाको यो सिजनमा अनबिटन यात्रा जारी छ । 

बिहिबार रातिका खेलमा रियाल बेटिसले रियाल सोसिडाडसंग गोलरहित बराबरी खेल्यो । 

एलाभेसले लेभान्तेलाई १–० ले हरायो । 

२६ खेलबाट ६६ अंकका साथ बार्सिलोना शिर्ष स्थानमा छ । ६१ अंकबाट एथलेटिको मड्रिड दोस्रो स्थानमा छ । ५१ अंकको रियाल मड्रिड तेस्रो स्थानमा छ । 

Jonathan Calleri finds the top corner with a powerful penalty to leave Marc-Andre ter Stegen with no chance in goal

Calleri celebrates in front of the home fans after bringing Las Palmas level three minutes after half-time against Barcelona

 

Lionel Messi is congratulated by Aleix Vidal after putting Barcelona ahead with a spectacular free-kick in the first-halfMessi looks for a way through for the visitors as Alejandro Galvez looks to block his path in the opening stages of the match

Barcelona defender Thomas Vermaelen tangles with Las Palmas forward Jonathan Calleri as they fight for the ball

 

Las Palmas' Ximo Navarro looks to take control of the loose ball as Barcelona striker Luis Suarez looks to pounce

Barcelona midfielder Sergio Busquets puts his foot in to try and win the ball off of opposition player Oghenekaro EteboThe referee orders the complaining Barcelona players away after awarding Las Palmas a route back into the game



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ